सामाजिक विकास इकाईमा अख्तियारको छापा, घुस रकम फालेर भागे सब-ईन्जिनियर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीको राजविराजस्थित सामाजिक विकास इकाईको कार्यालयमा छापा मारेको छ। भवन निर्माणको भुक्तानी दिन घुस मागिरहेको सूचनापछि अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार छापा...