घुस रकमसहित प्रधानाध्यापक उपाध्याय अख्तियारको नियन्त्रणमा
काठमाडौँ । बर्दियामा एक जना प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजापुर नगरपालिका वडा नम्बर ७ भिस्मापुरस्थित सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस...