अख्तियारद्वारा विशेषको फैसलाउपर सर्वोच्चमा पुनरावेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अख्तियारद्वारा विशेषको फैसलाउपर सर्वोच्चमा पुनरावेदन


१० भाद्र २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । 

विभिन्न मितिमा फैसला भएका मध्ये सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा विशेषको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको हो । 

उक्त मुद्दामा गङ्गाप्रसाद यादव, सुनिताकुमारी यादव, लालुप्रसाद अग्रवाल अशोककुमार अग्रवाल प्रतिवादी रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस