सुनसरीवासीलाई निजी हतियार बुझाउन जिल्ला प्रशासनको निर्देशन
काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि सुनसरीवासीलाई जिल्ला प्रशासन कार्यालयले निजी हतियार तत्काल बुझाउन निर्देशन गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना सार्वजनिक...