आफूखुसी दिएको उम्मेदवारी फिर्ता गराउँछौँ : गुरुङ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले सत्तारुढ दलहरूले स्थानीय तह निर्वाचनमा आफूखुसी दिएको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको बताएका छन् । सत्तारुढ दलहरूबिचको सहमति विपरीत स्थानीय तह निर्वाचनमा...