निर्वाचनका दिन अत्यावश्यक सेवा नरोक्न मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका दिन प्रसूति तथा अन्य आकस्मिक सेवा नरोक्न देशभरका स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयको नियमित प्रेस...