निर्वाचनको तयारी लगभग पूरा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निर्वाचनको तयारी लगभग पूरा


२७ बैशाख २०७९, मंगलबार


काठमाडौँ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी लगभग पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले ७७ जिल्लामा तालिम प्राप्त आफ्ना पर्यवेक्षक एवम् अनुसन्धानकर्ता सहित निर्वाचन पर्यवेक्षण गरिरहेको आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति:

Tags :
प्रतिक्रिया दिनुहोस