स्थानीय तहको गुनासो : संघीय सरकारले शिक्षामा आवश्यक बजेटको व्यवस्था गरेन
काठमाडौँ । संघीय सरकारले आवश्यक बजेटको व्यवस्था नगरेकाले शिक्षामा दिगो विकास लक्ष्य हासिल हुनेगरी काम गर्न कठिनाई भइरहेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन्। गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कोषाध्यक्ष उमेश भट्ट...