जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा आज सार्वजनिक बिदा
काठमाडौँ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले विसं २०७९ चैत...