भोलि सार्वजनिक बिदा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

भोलि सार्वजनिक बिदा


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । गृह मन्त्रालयले भोलि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौंँ उपत्यकाको तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस