एमाले सांसदले एक हप्ताको तलब भूकम्प पीडितलाई दिने
काठमाडौँ । गण्डकी प्रदेश सभाका नेकपा एमालेका सांसदहरुले एक हप्ताका पारिश्रमिक भूकम्प पीडितलाई दिने भएका छन्। आइतबार बसेको संसदीय दलको बैठकले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको हो।...