अवस्था ठिक नभएका २५ वटा सवारी साधनलाई कारबाही, १४ वटा नियन्त्रणमा
काठमाडौँ । ललितपुरको सातदोबाटोमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका बस,ट्याम्पो,ट्याङ्कर लगायतका २५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै १४ वटालाई नियन्त्रणमा लिएको छ । ...