सर्वोच्चको आदेश मानिहाल्छौँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको आदेश सबैले मान्ने भन्दै नागरिकताका विषयमा संसद्मा विवाद नगर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली...