गौर नरसंहारको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गौर नरसंहारको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । गौरमा नरसंहार घटनाको रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

गौर नरसंहारको घटना भएको १६ वर्षपछि आज सर्वोच्चमा सुनवाइ हुन लागेको हो ।

पीडित परिवार र आफन्तका तर्फबाट आइतबार त्रिभुवन साहले दायर गरेको रिटमा नरसंहारका दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने माग गरिएको छ ।

सम्बन्धित समाचार : गौर नरसंहार घटनाको १६ वर्षपछि सुनवाइ हुँदै

Tags :
प्रतिक्रिया दिनुहोस