बालेन शाहविरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाले अदालतको अवहेलना गरेको भन्दै कारवाहीको मागसहित निवेदन दर्ता गराएका हुन् । उनले पेश...