संसद् चलाउन बजेट र कर्मचारीहरूलाई अतिरिक्त सुविधा नदिएको सभामुखको गुनासो
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद् र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताएका छन्। सोमबार संसदीय समितिका सभापतिहरूसँग समितिको कामकारबाहीलाई अघि बढाउनेबारेमा सिंहदरवारमा...