तीन सचिवको सरुवा, सामान्य प्रशासनमा यादव कोइराला
काठमाडौँ। सरकारले तीन जना सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा...