२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन सचिवको सरुवा, स्वास्थ्य मन्त्रालयमा केदारबहादुर अधिकारी

अ+ अ-

काठमाडौं। सरकारले तीन जना सचिवको सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ भने निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याललाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । त्यसैगरी सार्वजनिक खरिद अनुगमन कार्यालयका मधुप्रसाद रेग्मीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयमा स्वाथ्य सेवातर्फकै वरिष्ठ चिकित्सकलाई सचिव बनाउने परम्परालाई तोड्दै सरकारले प्रशासनतर्फका अधिकारीलाई स्वास्थ्य मन्त्रालयको सचिवका रूपमा पठाएको छ । यसअघि सरकारले कार्यसम्पादन राम्रो नभएको भन्दै मन्त्रालयकी सचिव डा। पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानेको थियो ।

हाल उनलाई प्रधानमन्त्री कार्यालयको जगेडामा राखिएको छ ।