सचिवबाट दुर्व्यवहार भएको भन्दै निवेदन
काठमाडौँ । स्वास्थ्य सचिव खगराज बरालले चिकित्सकमाथि गालीगलौजसहित दुर्व्यवहार गरेको भन्दै कारबाही लागि नेपाल मेडिकल एसोसिएसनमा उजुरी दर्ता भएको छ । स्वास्थ्य बिमा सम्बन्धी एक बैठकमा सचिव बरालले व्यक्तिगत गालीगलौज...