२४ उपसचिवसहित ३५ कर्मचारीको सरुवा, मधेशमा निमित्त निमिट्यान्न पारिँदै
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ उपसचिव र ११ शाखा अधिकृतसहित ३५ कर्मचारीहरूको सरुवा गरेको छ । बिहीबार गरिएको सरुवा सुचीअनुसार अधिकांश सङ्घका कर्मचारीलाई मधेस प्रदेशस्थित पालिकाहरूको...