जनताका लागि स्वास्थ्य र शिक्षा सहज हुनुपर्छ : गगन थापा
भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली काँग्रेसका पूर्वनेता श्यामबहादुर कार्कीको १६ औँ स्मृति...