बिल गेट्ससँग विनोद चौधरीको भेट
काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एशिया एलायन्स-२०२५ (पिएए-२०२५) को अवसरमा मंगलबार विश्वविख्यात धनाढ्य एवम् समाजसेवी तथा माइक्रोसफ्टका सह(संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन्...