लगानी साझेदारीको लागि महानगरमा सोझै प्रस्ताव गर्न सकिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा लगानी साझेदारीको लागि सोझै प्रस्ताव गर्न सकिने भएको छ । प्रस्ताव आह्वान नभएको परियोजनामा पनि निजी क्षेत्रले सार्वजनिक निजी साझेदारीका लागि प्रस्ताव गर्न सक्ने भएका हुन्...