प्रधानमन्त्री रोजगार कार्यक्रम : असम्भव छैन न्यूनतम रोजगारीको सुनिश्चितता
काठमाडौँ । रोजगारीको हक सम्बन्धी ऐन कार्यान्वयन गर्न सरकारले आर्थिक वर्ष ०७५/७६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्यो । संविधानमा उल्लेखित रोजगारीको हकलाई कार्यान्वयन गर्न नेपाल सरकारले रोजगारीको हक सम्बन्धी...