२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय बिमा कम्पनीमा रोजगारीको अवसर,व्यवस्थापकसहित २४ कर्मचारी माग

अ+ अ-

काठमाडौँ । राष्ट्रिय बिमा कम्पनीले विभिन्न पदहरूका लागि २४ जना कर्मचारी माग गरेको छ ।

राष्ट्रिय बिमा कम्पनी र उक्त कम्पनीअन्तर्गतको निकायमा रहेका पदहरूमा कम्पनीको कर्मचारी सेवा, सर्त र विनियमावली–२०७४ (पहिलो संशोधन–२०७८) अनुसार पदपूर्ति गर्न आज (शुक्रबार) सूचना प्रकाशित गरिएको छ ।

कम्पनीले व्यवस्थापकमा एक, सह व्यवस्थापकमा खुला एक र मधेसी एक गरी दुई, नायब व्यवस्थापकमा मधेसी एक, कानुन अधिकृत खुलाबाट एक जना माग गरेको छ । तह नौदेखि तह चारसम्मका विभिन्न पदका विभिन्न कोटाबाट कम्पनीले कर्मचारी माग गरेको हो ।

योग्य आवेदकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात् आउँदो माघ १ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, म्याद समाप्त भएको मितिले सात दिन अर्थात् माघ ८ गतेभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

आवेदनमा माग गरिएका पदहरूको लिखित परीक्षा लोकसेवा आयोगबाट सञ्चालन हुनेछ ।