रेशम चौधरी छुटाउन खोजिएको भन्दै एमाले निकट अनेरास्ववियुको विरोध प्रदर्शन
काठमाडौँ । सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई उन्मुक्ति दिन अध्यादेश ल्याएको भन्दै एमालेनिकट अनेरास्ववियुका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् । सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी,मोहमद आलम...