कैलाली १ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कैलाली १ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको अग्रता


५ मंसिर २०७९, सोमबार


काठमाडौँ। कैलाली १ मा एक सय मत गन्दा नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ ।

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठले ३३ मत प्राप्त गरेकी छिन् । 

उनलाई काँग्रेसका रामजनम चौधरीले २७ मत ल्याएर पछ्याइरहेका छन् । 

एमालेका तपेन्द्र रावलले २४ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस