राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसबाट माधवप्रसाद आचार्य उम्मेदवार
दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिने भएका छन् । आज बिहानमात्र कांग्रेसले आचार्यको नाम टुङ्गो लगाएको हो । उनी रोल्पाका पूर्व सभापति हुन्...