केबलकार रोकिँदा अड्किए राष्ट्रिय सभाका अध्यक्ष « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

केबलकार रोकिँदा अड्किए राष्ट्रिय सभाका अध्यक्ष


२२ असार २०७९, बुधबार


काठमाडौँ । चन्द्रागिरिको केबलकार रोकिँदा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेरमा बीचमै अड्किएका छन् ।

तिमल्सिना निजी कामका लागि चन्द्रागिरि गएका थिए ।

विद्युत आपूर्तिको अनियमितता तथा अन्य कारणले केबलकार बेला बेलामा रोकिने गर्छ । केबल कार रोकिने बेलामा अरु यात्रु पनि थिए । अहिले भने केबलकार चल्न थालिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस