राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित


१३ असार २०७९, सोमबार


काठमाडौँ । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।

असार २ गते प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो ।

प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।

विनियोजन विधेयक पारित हुँदा प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने बैठक बहिष्कार गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस