अध्यागमन विधेयक राष्ट्रिय सभाबाट फिर्ता
काठमाडौँ । राष्ट्रिय सभामा विचाराधीन अध्यागमन विधेयक फिर्ता भएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पेस गरेको ‘अध्यागमन विधेयक २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत भएसँगै...