१५१ कानुन बनाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता « प्रशासन
Logo १६ फाल्गुन २०८०, बुधबार
   

१५१ कानुन बनाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता


२९ माघ २०८०, सोमबार


काठमाडौँ । संविधान कार्यान्वयनका लागि १५१ वटा कानुन बनाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।

एमालेकी सांसद दिलकुमारी रावलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु यथाशीघ्र निर्माणका लागि राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरेकी हुन् । रावल प्रस्तावक रहेको प्रस्तावमा अन्य ८ जना राष्ट्रिय सभाका सदस्यहरू समर्थक छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस