राष्ट्रपतिले कन्याहरूको दुबोले गोडा धोएर गरिन् नव दुर्गादेवीको पूजा आराधना
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँको नवौँ दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधना गरेकी छन् । राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौ जना...