राष्ट्रपतिसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस 


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

बुधबार आयोगका  प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन पेस गरेका हुन् ।

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस