‘राष्ट्रपति काँग्रेसलाई दिँदा राष्ट्रिय सहमति हुन्छ’
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाली काँग्रेसलाई राष्ट्रपति दिँदा राष्ट्रिय सहमति हुने बताएका छन् । गृह जिल्ला भोजपुरमा सञ्चारकर्मीहरुसंँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रपति काँग्रेसबाट...