राष्ट्रपतिमा सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता
काठमाडौँ। नेकपा एमालेको तर्फबाट राष्ट्रपति एमाले उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन्। बानेश्वरस्थित संसद् भवनमा पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गराएका हुन्। उनको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरुङ, गोकर्णराज...