सांस्कृतिक परम्पराको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमार्फत मुलुकलाई समृद्ध बनाउन सकिन्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । तमु...