यो राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजान्छ : अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले, यो राजनीतिक प्रणालीले देशलाई दुर्घटनामा लैजाने टिप्पणी गरेका छन् । शनिवार काठमाडौँको इन्द्रायणीमा आयोजित एक कार्यक्रममा उनले यही गणतन्त्र, यही धर्म निरपेक्षता र...