वागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
हेटौंडा । वागमती प्रदेशमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले आज (मंगलबार) प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेको सिफारिसमा मंगलबार नेकपा माओवादी केन्द्र र...