राज्यमन्त्री श्रेष्ठ काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राज्यमन्त्री श्रेष्ठ काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित


७ मंसिर २०७८, मंगलबार


काठमाडौँ । राज्यमन्त्री उमेश श्रेष्ठ नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

चितवन क्षेत्र नम्बर ३ बाट उनले ३२० मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन् । ​खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधि मध्ये श्रेष्ठ नवौँ नम्बरमा विजयी भएका छन् ।

सङ्घीय सांसद समेत रहेका श्रेष्ठ १४ औँ महाधिवेशनका लागि प्रतिनिधि भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस