लुम्बिनी प्रदेशका राज्यमन्त्री शर्माद्वारा राजीनामा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लुम्बिनी प्रदेशका राज्यमन्त्री शर्माद्वारा राजीनामा


१८ असार २०७८, शुक्रबार


काठमाडौँ। लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् ।

जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेकी सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।

जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस