पदभार ग्रहण गरेसँगै गृह मन्त्री लेखकले गरे दुई निर्णय
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले पदस्थापनसँगै दुई निर्णय गरेका छन् । मन्त्रालयमा पदस्थापन गर्दै उनले चितवनको सिमलतालमा भएको बस दुर्घटनाका सत्य तथ्य छानबिनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका...