युक्रेनमा रहेका २२५ जना नेपाली दूतावासको सम्पर्कमा, केहि पोल्यान्ड, स्लोभाकिया, हंगेरी र रोमानिया प्रवेश
काठमाडौं । युद्धग्रस्त युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको जर्मनीको वर्लिनस्थित नेपाली दूतावासले जनाएको छ । केही नेपालीहरू युक्रेनबाट सुरक्षित तरिकाले सिमाना जोडिएका पोल्यान्ड, स्लोभाकिया,...