दुर्घटनाग्रस्त विमानमा ट्रमा सेन्टरका डा. सुशील श्रेष्ठ दम्पती पनि सवार
काठमाडौँ । पोखरामा आज दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानमा दुई जना चिकित्सक पनि सवार रहेको पाइएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा....