इन्डोनेसियामा ५.६ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या ३१० पुग्यो
जकार्ता (एएनआई) । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा गएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या शुक्रबारसम्म ३ सय १० पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकायलाई उद्धृत गर्दै सीजीटीएनले जनाएको छ। अमेरिकी...