तेह्रथुममा मतदान केन्द्रमा भोट हाल्न गएका वृद्धको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तेह्रथुममा मतदान केन्द्रमा भोट हाल्न गएका वृद्धको मृत्यु


४ मंसिर २०७९, आइतबार


तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न गएका एक जना वृद्धको मतदान केन्द्रमै मृत्यु भएको छ ।

रत्न मावि मतदान केन्द्रमा ८८ वर्षीय योङहाङ दीप लिम्बूको मृत्यु भएको मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले बताए । उनको मृत्युको कारण भने खुल्न सकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस