बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री चयन हुँदै ,मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे निश्चित
काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र...