खेल र खेलाडीलाई प्रोत्साहन गर्छौँ: मुख्यमन्त्री पोखरेल
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोटमा शनिबारदेखि सुरु भएको वडास्तरी ‘सेभेन ए साइड...