प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग


८ मंसिर २०७८, बुधबार


काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ।

जसपाको कार्यकारिणी समितिको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो।

बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ।

प्रदेशसभा सदस्य रामनरेश रायले पार्टीमा विनाकुनै छलफल मन्त्री हटाउने तथा नियुक्त गर्ने खेल चलिरहेको आरोप लगाउँदै अध्यक्ष यादवको कार्यशैलीको आलोचना गर्दै मुख्यमन्त्री राउतको राजीनामा समेत माग गरे।

Tags :
प्रतिक्रिया दिनुहोस