मुख्यमन्त्री पोखरेललाई एमालेको ध्यानाकर्षण
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेशसभामा प्रमुख विपक्षी दल नेकपा (एमाले) ले २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमबीच...